Logo
|
Tuesday 26th November 2024
Logo

epaper

स्वास्थ्य मन्त्रीलाई टाइफाइड र न्युमोनिया



स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल बिरामी भएर उपचारका लागि अस्पताल भर्ना हुनुभएको छ ।

न्युमोनिया र टाइफाइट भएर काठमाडौंको बीर अस्पतालमा भर्ना गरेर पोखरेलको उपचार भइरहेको छ । उहाँको उपचारमा डा. सुरेन्द्रलाल श्रेष्ठ, डा.आशिष ढुंगाना र मणिरत्न बज्राचार्यको टिम संलग्न छ ।

मन्त्री पोखरेललाई ठीक हुन ३—४ दिन लाग्ने बताइएको छ ।

मन्त्री पोखरेल केही दिनदेखि तराइमा बाढी पीडितको उद्धारमा संलग्न हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्