Logo
|
Thursday 28th March 2024
Logo

epaper

आँखा जाँच गर्ने आधुनिक हाते मेशिन



कालीगण्डकी आँखा उपचार केन्द्र, रामपुरलाई आँखा जाँच गर्ने आधुनिक हाते मेशिन (पोर्टेबल स्टील ल्याम्प) सहयोग प्राप्त भएको छ ।

जापानी नागरिक डा. इबाटा रिकाबाटाको सहयोगमा करिब तीन लाख रुपियाँ बराबरको आँखा जाँच गर्ने हाते आधुनिक मेशिन सहयोग प्राप्त भएको आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्