Logo
|
Saturday 4th May 2024
Logo

epaper

नेपाल नेशनलमा हेमाटोलोजी सेवा सञ्चालन



काठमाडौंको कलंकीस्थित नेपाल नेशनल हस्पिटलले हेमाटोलोजी सेवा शुरु गरेको छ । कन्सल्टेन्ट हेमाटोलोजिष्ट डाक्टर निरज कुमार सिंहको नेतृत्वमा रगतसम्बसन्धि सम्पूर्ण रोग, रगत क्यान्सर तथा केमोथेरापी सेवा पनि शुरु भएको हस्पिटलका मेडिकल डाइरेक्टर डाक्टर प्रकाश पौड्यालले बताउनुभयो ।
अब ल्याबलाई पनि स्तरिकृत गरी डाक्टर निरजकै नेतृत्वमा सम्पूर्ण जाँच सेवा २४ सै घण्टा उपलब्ध रहेको डा. पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्