Logo
|
Friday 10th May 2024
Logo

epaper

नेपाल क्यान्सर हस्पिटल र नबिल बैंकबीच सम्झौता



ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटल र नबिल बैंकबीच एकअर्कामा सहुलियत सेवा सुविधा दिनेबारे सहमति भएको छ । हस्पिटलले नबिल बैंकका कर्मचारी, कार्ड होल्डर ग्राहकहरुलाई रेडियोलोजी, ल्याब, वेड, रेडियोथेरापी र क्यान्सर क्रिनिङ प्याकेजमा विशेष सहुलियत दिने सहमति भएको छ । अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठ र नबिल बैंकका रिटेल बैंकिङ हेड निरज शर्माले सहमतिमा हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्