औषधि व्यवस्था विभागलाई खाद्य, औषधि तथा स्वास्थ्य विभागमा रुपान्तरण गरिने

जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले औषधि व्यवस्था विभागलाई खाद्य, औषधि तथा स्वास्थ्य प्रविधि विभागमा रुपान्तरण गर्ने भएको छ । आर्थिक वर्ष २०८०/२०८१ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो ।