स्वास्थ्य समीक्षा आजदेखि
स्वास्थ्य मन्त्रालयद्वारा चालुु आवमा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा आजदेखि शुरु भएको छ । चारदिने सो समीक्षामा मन्त्रालयअन्तर्गतका सातवटै प्रदेशका प्रमुख, केन्द्रीय अस्पतालका प्रमुख, जनस्वास्थ्यकर्मीलगायत स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन आर्थिक एवं