epaper
नेपाल प्रहरी श्रीमती संघद्वारा सञ्चालित आसरा सुधार केन्द्र रानीबारीले गत २० वर्षमा दुई हजार ५१३ लागुऔषध प्रयोगकर्ताको उपचार गरेको छ । केन्द्रले लागूऔषध प्रयोगका कारण विसं २०५४ देखि हालसम्म भर्ना
यहाँको एक मात्र दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत लैला खातुनको उपचारमा समस्या भएको छ । दृष्टिविहीन स्रोत कक्षाअन्तर्गत कुश्मास्थित शिवालय मावि कक्षा १२की लैला खातुनको मिर्गाैला र पित्तथैलीमा पत्थरी देखिएपछि समस्या
जिल्लामा स्थापित ‘डा तरुण पौडेल चिकित्सा पुरस्कार’ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मानसिक रोग विभाग प्रमुख प्राध्यापक डा सरोजप्रसाद ओझालाई प्रदान गरिएको छ । कोषद्वारा यहाँ आयोजित कार्यक्रममा प्रा डा ओझालाई
यहाँका बाढीपीडितलाई मध्यनगर गर्दै निःशुल्क आँखा शिविर गरि २१४ जनाको आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति संघ दाङकोे आयोजना तथा राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोगमा तुलसीपुर–१३ फूलबारीमा शनिबार
१५ सैयाबाट ५० सैयामा स्तरवृद्धि भएको २ वर्षपछि जाजरकोट अस्पतालमा पहिलो पटक २४ घण्टे आकस्मिक प्रसुति सल्यक्रिया विशेषज्ञ सेवा सुरु भएको छ। जिल्लाको भेरी नगरपालिका २ रिसाङकी एक गर्भवती महिलाको
एक लाख बिरामीमध्ये चार जना जतिलाई यो रोग निको भइसके पनि केही समयपछि इन्सेफलाइटिस हुने सम्भावना हुन्छ । -डा. गुणनिधि शर्माइपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा भाद्र ३१, २०७४-नेपाललगायत दक्षिण–पूर्वी एसियामा
स्वास्थ्य मन्त्रालयले जिल्ला जनस्वास्थ्य कार्यालय मातहत रहेका स्वास्थ्य संस्थालाई स्थानीय तहमा हस्तान्तरण गर्ने कार्य सुरु गरेको छ । देशमै पहिलो पटक स्वास्थ्य संस्थालाई स्थानीय तहमा हस्तान्तरणको सुरुवात गरिएको सम्भवतः यो
ओम हस्पिटल र गत बुधबार नाकको शल्यक्रिया गर्दा ज्यान गुमाएकी कमला भट्टराइको आफन्तबीच सहमति भएको छ । नाकको सामान्य शल्यक्रियाका लागि आएकी भट्टराइको अस्पतालको लापरबाहीले ज्यान गुमाएको भन्दै मृतकका परिवारले
स्वाइनफ्लु रोगको संक्रमणबाट काभ्रेपलाञ्चोकमा आज एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा अर्जुन सापकोटाकाअनुसार स्वाइनफ्लुुका कारण पनौती नगरपालिका– ७ की ४०
पक्षाघात स्नायु प्रणालीसगं सम्बन्धित एउटा कष्टदायक रोग हो । मस्तिष्कको कुनै भागमा रक्तप्रवाह हुन नसकेमा त्यो भाग निस्क्रिय हुन्छ । त्यस भागले नियन्त्र गर्ने शरीरको अगं समेत निस्क्रिय हुन्छ ।