epaper
राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई वार्ताको माध्यमबाट समाधान गर्न सरकार र नेपाल चिकित्सक संघलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको विज्ञप्तिमा स्वास्थ्य
चिकित्सकको अनिश्चितकालीन आन्दोलनले देशभरका सरकारी तथा निजी अस्पताल, क्लिनिक र स्वास्थ्य संस्थाको ओपीडी सेवा बन्द हुँदा बिरामी अलपत्र परेका छन् । विभिन्न स्वास्थ्य संस्थामा पुग्दा आइतबार आकस्मिक कक्षमा थेग्न नसक्ने
आकस्मिकबाहेक सबै सेवा ठप्प पारी महाकाली अञ्चल अस्पताल भीमदत्तनगरका चिकित्सक आन्दोलनमा उत्रेपछि बिरामी मर्कामा परेका छन् । तीन दिनदेखि चिकित्सकले बहिरंग सेवा ठप्प पारी आन्दोलनमा लागेपछि बिरामी उपचारका लागि अन्यत्र
न्युरोको समस्या भोगिरहेकी जमुना राईको खास घर उदयपुर जिल्ला हो । उनलाई दाजुहरूले धरानमा राखेर उपचार गरिरहेका छन् । जमुना बेला बेला अचानक बेहोस हुने र लाटिने गर्छिन् । त्यस्तो
दशैंमा बढी मासुको खपत हुने र मासुका विभिन्न परिकार खाने प्रचलनले स्वास्थ्यमा गम्भीर संकट निम्त्याउन सक्ने जनाउँदै चिकित्सकले सचेत हुन आग्रह गरेका छन् । दशैंमा बढी जोशिएर रातो (खसी, रांँगा
स्वास्थ्यसम्बन्धित कार्यसम्पादनमा यस वर्ष सुर्खेत जिल्ला उत्कृष्ठ भएको छ । स्वास्थ्य मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा सुर्खेत उत्कृष्ठ घोषित भएको हो । गत वर्ष दोस्रो स्थान हाँसिल गर्न सफल सुर्खेत यस
दुवै मिर्गौला बिग्रिएर उपचारका क्रममा रहेका मेचीनगर झापाका २९ वर्षीय जगत तामाङको सहयोगका लागि रु २४ लाखभन्दा बढी रकम संकलन भएको छ । भारतको भेलोरमा मिर्गौला प्रत्यारोपणका लागि शनिबार जानुभएका
नुवाकोटका एक हजार ८०० भन्दा बढी बालबालिका कुपोषणबाट ग्रस्त भएको पाइएको छ । ख्याउटेपन भएर बच्चाको तौल न्यून हुँदै मृत्युवरणसमेत गर्ने जोखिम अवस्थाको शीघ्र कुपोषण भएका बालबालिकाको संख्या ३०५ र
पछिल्लो दशकमा बढ्दो समस्याका रुपमा रहेको मिर्गौलाका बिरामीका लागि मिर्गौला प्रत्यारोपणको काम यहाँको सरकारी अस्पताल भरतपुर अस्पतालले थाल्ने तयारी गरेको छ । कूल जनसंख्याको करिब १० प्रतिशतमा कुनै न कुनै
काठमाडौंको कलंकीस्थित नेपाल नेशनल हस्पिटलले चिकित्सक, नर्स, कर्मचारी एवं कलंकी क्षेत्रका स्थानीयबासी र प्रहरीहरुलाई सिपिआर ट्रेनिङ अर्थात आधारभुत जीवन रक्षा तालिम उपलब्ध गराएको छ । सो अवसरमा आकस्मिक अवस्था एवं