epaper
काठमाडौँमा शाकाहारबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल शाकाहारी संघको आयोजनामा यही भदौ २३ देखि २५ गते सम्मेलन चल्ने बताइएको छ । यो स्तरको शाकाहारी सम्मेलन नेपालमा पहिलोपटक हुन
बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन नदिनका लागि सबल नेपाल नामक गैरसरकारी संस्थाले अस्थायी शौचालय निर्माण शुरु गरेको छ । सो संस्थाले बाढीबाट अति प्रभावित डलवा, मैनाकडेरी, रम्पुरा मल्हनिया, त्रिकौल, मधवापुर,
रूपन्देही र कपिलवस्तुमा युवतीको चुल्ठो काटिएका घटना बढ्दै गएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतंकित छन् । रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५ वर्षीया सुनिता (परिवर्तित नाम) को चुल्ठो बिहीबार
मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस सेवा शुरु भएको छ । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्बर– ३ का सांसद कृष्णप्रसाद सिटौलाले आज यहाँ आयोजित कार्यक्रममा सो सेवा शुभारम्भ गर्नुभयो
हालै आएको बाढी पहिरोका कारण प्रभावित भएका सप्तरीको सकरपुरावास दुर्गन्धित पानी पिउन बाध्य भएका छन् । साविकको सकरपुरा गाविस हाल तिलाठी कोइलाडी गाउँपालिका वडा नं ३ का झण्डै एक हजारभन्दा
गैरआवासीय सङ्घ नेपाल (एनआरएन) का अध्यक्ष शेष घले नेतृत्वको टोली र विभिन्न सङ्घसंस्थाले सप्तरीको बाढी प्रभावित क्षेत्रमा राहत वितरण एवं स्वास्थ्य उपचार गरेको छ । सप्तरीको तिलाठीस्थित राप्राविमा त्यहाँ रहेका
स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक सञ्चालन नगर्न निर्देशन दिनुभएको छ । जनकपुर अञ्चल अस्पतालको निरीक्षणमा आउनुभएका उहाँले चिकित्सक तथा व्यवस्थापन समितिका पदाधिकारीसँगको अन्तक्र्रियामा उक्त निर्देशन दिँदै
सप्तरीको सुरुङगा नगरपालिका–५ मा गएराति सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ५५ वर्षीया सुगवतीदेवी यादव रहेकी छिन् । राति शौच गर्न बाहिर निस्कने क्रममा आफ्नै घरको आगनमा
हालै आएको भीषण बाढी र पहिरोका कारणले खाद्यान्न र पौष्टिक आहारको कमी हुँदा सप्तरी जिल्लामा सात हजार २०० भन्दा बढी व्यक्ति कुपोषणको शिकार भएका छन् । बाढीले घरमा रहेको अन्नपात
पाँचथरको हिलिहाङ–४ साबिक पञ्चमी–८ की एक सुत्केरी महिलाको समयमै जिल्ला अस्पताल पाँचथरमा ल्याउन सक्दा ज्यान बचेको छ । स्थानीयवासी २२ वर्षीया तारा लुवागुनलाई सुत्केरी व्यथा लागेका बेला छिमेकी लयप्रसाद सङ्ग्रौला