दुई पसलमा सिलबन्दीःअस्पतालको चमेनागृहमा अखाद्य सामग्री
अनुगमनका क्रममा आज नियम विपरीत सञ्चालन हँुदै आएका दुई पसलमा सिलबन्दी गरिएको छ । आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारदेखि सुरु गरेको विशेष बजार अनुगमनका क्रममा