कुपोषणमुक्त नगरपालिका बनाउने प्रतिबद्धता
आगामी पाँचवर्षभित्र कावासोती नगरपालिकालाई कुपोषणमुक्त बनाउने प्रतिबद्धता त्यहाँका निर्वाचित जनप्रतिनिधिले व्यक्त गरेका छन् । नवलपरासीस्थित कावासोती नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले स्वस्थ्य, सफा र पूर्ण पोषणयुक्त घर, गाउँ, वडा अभियान सञ्चालन गर्दै