epaper
स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले आर्थिक जोखिमको सुरक्षा प्रत्याभूत गर्न स्वास्थ्य सेवा र सुविधाको दायरा विस्तार गर्ने बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकारसम्मेलनमा स्वास्थ्यमन्त्री पोखरेलले स्वास्थ्य सेवाको सुधारलाई व्यवस्थित
सप्तरीको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि दैनिक विभिन्न रोगका बिरामीको सङ्ख्या एकातिर बढ्दै गएको छ भने अर्कोतिर चिकित्सकको अभावले अस्पतालमा उपचारको समस्या बढ्दै गएको छ ।
भरतपुर महानगरपालिकाकी नवनिर्वाचित प्रमुख रेणु दाहालले आइतबार साँझ पदभार ग्रहण गर्दै सरकारी अस्पतालमा महिला र ज्येष्ठ नागरिकलाई बहिरंग निःशुल्क गर्ने निर्णय गर्नुभएको छ । प्रमुख दाहालले जिल्लाको सरकारी अस्पताल भरतपुरमा
पछिल्लो साता महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रमा सर्पदंशका घटना बढेपछि उपचार प्रबन्धबारे स्थिति बुझ्न केन्द्रीय टोली यहाँ आएको छ । गत साउन १५ देखि १९ गतेसम्म तीन जनाको सर्पदंशले मृत्यु भएपछि
व्यवस्थापिका– संसद्को आजको बैठकको विशेष समयमा सांसदहरुले प्रा डा गोविन्द केसीका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विशेष समयमा बोल्दै सांसद सुशीलकुमार श्रेष्ठ र अभिषेकप्रताप शाहले डा
क्षयरोग,दम ,जोर्नी तथा कालेस्टरोल जस्ता रोगबाट ग्रसित हुनुहुन्छ ? हुनुहुन्छ भने,तपाँइले आफनो भान्सामा सदैव देख्ने बस्तु ‘लसुन’ उचित तरिकाबाट प्रयोग गरेमा ती समस्याहरु बाट मुक्त हुन सक्नु हुन्छ । जसले गर्दा
बाजुराको बडिमालिका तीर्थयात्रा जाने क्रममा शनिबार राति अछामको मेल्लेख गाउँपालिका– ५ का वडाध्यक्ष रामबहादुर बोहराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कर्णबहादुर बमका अनुसार वडाध्यक्ष बोहराको
बेल्जियमले गत जुन महिनामा नेदरल्याण्डबाट ल्याइएका अण्डाहरु किरा मार्ने विषादीबाट प्रदूषित रहेको जानकारी रहेको स्वीकार गरेको छ। अनुसन्धान जारी रहेकाले उक्त सूचना सार्वजनिक नगरेको बेल्जियमको खाद्य सुरक्षा एजेन्सीकी प्रवक्ताले बताएकी
मध्यतराईका जिल्लामा सर्पको प्रकोप बढ्न थालेपछि ग्रामीण क्षेत्रका ६० प्रतिशत बासिन्दा सर्पको डसाइबाट प्रभावित हुन थालेका छन् । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जका अनुसार अहिले वर्षा तथा अत्यधिक गर्मीको समय भएकाले
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा पूर्वराजदूत प्राध्यापक केदारभक्त माथेमा गिनेचुनेका बौद्धिक हुन्। हाम्रो स्वास्थ्य अर्थात् डा गोविन्द केसीको अनशन, हाम्रो शिक्षा अर्थात् उच्चशिक्षाको सय वर्षे यात्राजस्ता धेरै विषयमा प्राध्यापक माथेमाले घतलाग्दा