मन्त्रीको प्रतिवेदनमा स्वास्थ्य बजेट ९९ प्रतिशत सफल हुदाँ सर्वसाधरणमा भने औषधिको चिन्ता
“हजुर, अस्पतालमा त कुनै औषधि निःशुल्क पाइँदैन, डाक्टर सा’बहरुले पर्चीमा लेखिदिनुहुन्छ, हामी बाहिर गएर किन्छौँ ।” महोत्तरीको बर्दिवास अस्पतालमा सोमबार साँझ आयोजित स्वास्थ्यसम्बन्धी अन्तरक्रियामा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य सेवाबारे चर्चा