बालबालिकामा आँखाको क्यान्सर
पछिल्लो समय बालबालिकामा आँखा क्यान्सरको खतरा बढ्दै गएको छ। आँखा रोगबारे चेतना नहुनु, लक्षणबारे ज्ञान नहुनुजस्ता कारणले आँखै काटेर फाल्नुपर्ने अवस्थामा बिरामी अस्पताल आइपुग्ने गरेको तिलगंगा आँखा प्रतिष्ठानको अन्कोलोजी विभागका