टिचिङमा कलेजो प्रत्यारोपण ! बिरामीलाई अत्याधुनिक हेलि सुविधा
काठमाडौंको महाराजगञ्जस्थित त्रि.बि.शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुने भएको छ । अस्पतालको ३५ औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर दिपक प्रकाश महराले भन्नुभयो—‘यसका लागि नेपाल सरकारबाट बजेट