epaper
मनमोहन मेडिकल कलेज तथा शिक्षण अस्पतालको मिर्गौला प्रकरणलाई लिएर आजबाट छानबिन सुरु हुने भएको छ । घटनाको छानबिनको लागि स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञ डां. पुष्पा चौधरीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन
बारामा क्षयरोगको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । क्षयरोगको औषधि सेवन गरेको चार महिनापछि उनीहरुको मृत्यु भएको हो । नेपाल क्षयरोग निवारण संस्था बाराद्वारा यहाँ आयोजित “दलित वर्गमा क्षयरोगसम्बन्धी
मोरङको बूढीगंगा गाउँपालिका–५ स्थित हात्तीमुढा चौक नजिकै बिहीबार साँझ भएको छ । विराटनगर महानगरपालिका–२ बस्ने सुरेन्द्र तोदीको खेतीमा मजदुरी काम गर्ने दुहबी नगरपालिका–६ बस्ने ५५ वर्षीय रामचन्द्र शर्माको मृत्यु भएको हो
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरको पहलमा सप्तरीको वोदेवर्साइन नगरपालिका–६ बस्ने लीलाधर दास (तत्मा) लाई निःशुल्क उपचार गरिने भएको छ । डिहीबारथान (मन्दिर) छोएको भन्दै गत असार १३ गते
लामो समयदेखि जेल जीवन विताईरहनु भएका नोबेल पुरस्कार विजेता चिनियाँ नागरिक लिउ जियाओबोको बिहीबार ६१ बर्षको उमेरमा निधन भएको छ । कलेजोको अन्तिम अवस्थाको क्यान्सरबाट पिडित लिउलाई केहीदिन अगाडी मात्रै
मेरिट लिस्टका आधारमा विद्यार्थी भर्ना गर्न सरकारले दिएको निर्देशनलाई मेडिकल कलेजहरुले अवज्ञा गरेको छ । मेरिट लिस्टका आधारमा विद्यार्थी भर्ना गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयले दिएको निर्देशनलाई भैरहवास्थित युर्निभर्सल कलेज अफ मेडिकल
हेर्दा कलिलो देखिने पशु झैं अबोध, भोक, तिर्खा बाह्य संसारको अनुभूति गर्न नपाएका १८ वर्षीय रुद्रबहादुर राई विगत १० वर्षदेखि खोरमा जीवन जिउन बाध्य भएका छन् । धनकुटा नगरपालिका–३ सिप्तेनमा
दोलखाका पाँच स्थानमा निर्माणाधीन स्वास्थ्य चौकीे भवन अलपत्र भएको छ । ठेकेदारले समयसीमामा भवन निर्माण नगर्दा र बनेका भवन पनि समयमै हस्तान्तरण नगर्दा अलपत्र परेको हो । दोलखामा रहेका विभिन्न
डोटीलाई बुधबार एक औपचारिक समारोहबीच खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । देशभरकै एकचालिसौँँ जिल्लाका रुपमा डोटीलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । जिल्ला सदरमूकाम सिलगढीमा भव्य सांस्कृतिक झाँकी
सरकारले स्वास्थ्य क्षेत्रको सुधारमा महत्ववपूर्ण भूमिका रहेका कार्यक्रमको बजेटमा भारी कटौती गरेको छ । स्वास्थ्य संस्थाका निर्माणाधीन भवन पूरा गर्नेदेखि पाठेघरको मुखको क्यान्सरबाट महिलालाई बचाउनेजस्ता दर्जनभन्दा धेरै कार्यक्रमको बजेट कटौती