सरकारी अस्पतालमा शौचालयको यस्तो दुर्दशा
‘गेटबाटभित्र पस्ने बित्तिकै कडा खालको दुर्गन्धले नाकै बन्द होलाजस्तो हुन्छ । चर्पीको वरिपरि रहेको फोहोर त झन् घिनलाग्दो छ,’ धापासीकी अनिता थापा संवाददातासँग भन्दै थिइन, ‘पहिला–पहिला आउँदा शौचालयमा न पानी हुन्थ्यो,