epaper
काठमाडौंस्थित परोपकार प्रशुति तथा स्त्री रोग अस्पताले आगामी साउन २० गते शिशु प्रदर्शनी गर्दैछ । हरेक वर्ष झैँ गरिने यो ५५ औं शिशु प्रदर्शनी हो ।प्रसूति गृहमा जन्मेका एक वर्षसम्मका
यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको मेरी स्टोप्स नेपालले आफ्ना सबै सेवा केन्द्रलाई किशोरकिशोरी मैत्री बनाउने तयारीमा जुटेको छ । हाल चार जिल्लामा रहेको सो सेवालाई विस्तार गर्न
जिल्लामा अवैधरुपमा गर्भपतन गराउनेहरुको संख्यामा बृद्धि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय परिवार नियोजन शाखा प्रमुख योगन्द्र पासवानका अनुसार, जिल्लामा करिब २० प्रतिशतले लिंग पहिचान गरी असुरक्षित गर्भपतन गराउनेहरुको संख्यामा
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकास्थित सीतापुरप्रधमा विगत एक सातादेखि फैलिएको पखालाबाट एकको मृत्यु भएको छ भने १५ जना सिकिस्त बिरामी परेका छन् । पखालाबाट लक्ष्मीपुर पतारी गाउँपालिकाको सीतापुरप्रध निवासी ७० वर्षीय
काठमाडौँ महानगरपालिकाले फोहरबाट बायोग्यास निकाल्न शुरु गरेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले लामो समयको परीक्षणका रूपमा रहेको बायोग्यास उत्पादन विधिवत् रूपमा आजबाट सुरु गरेको हो । कामपा वडा नं
बुटवलमा विपद् तथा प्रकोप व्यवस्थापन समिति गठन भएको छ । स्वास्थ्य मन्त्रालय, चिकित्सा महाशाखाको आयोजनामा सो समिति गठन गरिएको हो । बाढी, पहिरो, आगजनी, भूकम्प, सुख्खापन एवम् महामारी जस्ता आकस्मिक
बढी जनघनत्व रहेको दक्षिणी रसुवास्थित तीन गाउँपालिका पूर्ण खोप क्षेत्र घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णराज तिवारीका अनुसार उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकामा जन्मिएका, शिशुदेखि एक
नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बर्सेनि बढ्दै गएको गृह मन्त्रालयले जनाएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढेको
संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार विश्वभर करिब २० करोड मानिसले लागूपदार्थ प्रयोग गर्ने गर्छन् । नेपालमा लागूपदार्थ प्रयोग एवं दुर्व्यसन निरन्तर रूपमा बढ्दै गइरहेको सरकारी एवं गैरसरकारी संस्थाको तथ्यांकले देखाउँछ । तर
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूले पीजी तहमा अब्बल विद्यार्थी पन्छाएर कमजोर विद्यार्थी भर्ना गरेको पाइएको छ । चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम० ले मेरिट आधारमा अब्बल विद्यार्थी भर्नाको सिफारिस