किष्ट अस्पतालले गर्यो एकसाथ कलेजो र मिर्गौला प्रत्यारोपण
जनस्वास्थ्य सरोकार, ललितपुर। ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले एक जना बिरामीको एकैपटकमा दुई महत्वपूर्ण अंगको प्रत्यारोपण शल्यक्रिया गरेको छ। सोमबार चितवन भरतपुरकी ३४ वर्षीया महिलाको कलेजो र मिर्गौलाको प्रत्यारोपण शल्यक्रिया सम्पन्न