विपन्नका लागि निःशुल्क घोषणा भएका अस्पतालको शैया २ हजार २८ पुग्यो
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचार निःशुल्क गर्ने अभियनले सफलता पाइरहेको छ । बिहिवार उपत्यकाका गंगालाल हृदयरोग केन्द्र,