वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्ने ७० स्वास्थ्य संस्थाको सेवा बन्द
नेपाल हेल्थ न्युज, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्थाको सेवा हालका लागि बन्द गर्ने निर्णय गरेको छ