बढ्दै छ निःसन्तान बन्ने डरः आइभिएफबाट सन्तान जन्माउन तीनदेखि चार लाखसम्म खर्च
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पौष्टिक र गुणस्तरीय आहार नखानु, अत्यधिक गर्मीमा काम गर्नु, खानपिनमा भन्दा व्यक्तित्व विकासमा प्राथमिकता दिनु, मोटोपना बढ्नु, शरीर राम्रो देखाउन थोरै खाना खानु तथा रसायनयुक्त तरकारी र