नेपाल जनस्वास्थ्य चिकित्सक समाजको नयाँ कार्यसमिति चयन, अध्यक्षमा डा. सुनिल कुमार जोशी
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल जनस्वास्थ्य चिकित्सक समाजको नयाँ कार्यसमिति चयन भएको छ। डा. सुनिल कुमार जोशीको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन भएको हो। नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. नास्तु शर्मा,