स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्ने गृह मन्त्रालयको प्रतिबद्धता
जनस्वास्थ्य सरोकार, काठमाडौँ । गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ । मन्त्रालयले उल्लिखित घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण