सरकारले लिन्छ स्वास्थ्यकर्मीको सुरक्षाको जिम्माः मुख्यमन्त्री पाण्डे
जनस्वास्थ्य सरोकार, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्रमा उच्छृङ्खल गतिविधि हुन नदिने बताउनुभएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट आर्थिक वर्ष २०७९–८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक