काठमाडौंमा कोरोना भाइरसविरुद्ध खोप अभियान सञ्चालन
जनस्वास्थ्य सरोकार, काठमाडौँ । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी अञ्जना खड्काले कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउन बाँकी रहेकालाई अभियान