भेरी अस्पतालको मेसुमा डा. पवनजंग रायमाझी नियुक्त
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. पवनजंग रायमाझी नियुक्त हुनुभएको छ । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै उहाँलाई अस्पतालको मेसुको जिम्मेवारी दिनुभएको हो