नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा आजदेखी सुरु
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षा आजदेखि सुरु भएको छ । परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक सूचना तथा संचार प्रविधि केन्द्र, ललितपुरमा परीक्षा सञ्चालन भइरहेको