स्वस्थ जिवनशैली सचेतना तथा वृहत योग शिविर सम्पन्न
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वले जिल्लाका तीन वटै गाउँपालिकामा प्रक्रितिमैत्री नमुना गाउँ,शहर सचेतनात्मक कार्यक्रम सन्चालन गरेको छ। जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाबाट सुरु गरेको कार्यक्रम भूमे गाउँपालिका