गुणस्तर पुष्टि नभएपछि काठमाडौँ महानगरले तिरायो श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना
नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। महानरपालिकाका निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार, प्राविधिक