दमौली अस्पताललाई एक करोड बराबरका उपकरण हस्तान्तरण
नेपाल हेल्थ न्युज, तनहुँ । स्वास्थ्य सेवा विभागले सदरमुकामस्थित दमौली अस्पताललाई एक करोड मूल्य बराबरका चारवटा प्रयोगशालायन्त्र प्रदान गरेको छ। विभागले हेमाटोलोजी एनालाइजर, अटोमेटेड युरिन एनालाइजर, फुली अटोमेटिक इलेक्टोल्याट एनालाइजर