गर्भवती महिलालाई डेंगु संक्रमण भए बच्चाको स्वास्थ्यमा कस्तो असर पर्छ ?
नेपाल हेल्थ न्युज, काठमाडौँ । वर्षायाममा ब्याक्टेरिया र भाइरल संक्रमणको जोखिम बढी हुन्छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरुले विशेष सावधानी अपनाउनुपर्दछ ।