उपचाररत पाइलट शाक्यको स्वास्थ्य सुधारोन्मुख, आइसियुबाट निकालियो
नेपाल हेल्थ न्युज, काठमाडौँ । दुर्घटनामा घाइते भएका सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको काठमाडौँ मेडिकल कलेज केएमसीले जनाएको छ । अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले शुक्रबार