प्रहरीकै रगतले जोगिन्छ स्थानीयवासीको ज्यान
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरबाहेकका अन्य सात पहाडी जिल्ला, बझाङ, बैतडी, अछाम, बाजुरा, डडेल्धुरा, दार्चुला तथा डोटीमा ब्लड बैंक नभएका कारण रगतको आवश्यक परेमा स्थानीयवासीले सेना तथा