कोभिड-१९ विरुद्ध अग्रमोर्चामा खटिनेलाई फ्रान्सको नागरिकता
जनस्वास्थ्य सरोकार, काठमाडौँ । फ्रान्सले कोरोनाभाइरस विरुद्धको अग्रमोर्चामा खटिएका सयौँ आप्रवासीहरूलाई द्रुत प्रक्रियाबाट अङ्गीकृत नागरिकता दिने बताएको छ। आन्तरिक मन्त्रालयले कोभिड(१९ को नियन्त्रण प्रयासमा खटिएका व्यक्तिहरूलाई द्रुत रूपमा उपलब्ध गराइने