नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा मोहम्मद सफिउल्लाह
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा मोहम्मद सफिउल्लाह नियुक्त हुनुभएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै फर्मासिस्ट सफिउल्लाहलाई महाप्रवन्धकमा नियुक्त गरेको हो ।खुल्ला प्रतिस्पर्धाबाट