epaper
स्वास्थ्य मन्त्रालयले यो वर्ष चार हजारभन्दा धेरैलाई डेङ्गी रोगको सङ्क्रमण देखिएको भन्दै स्थिति अझ गम्भीर हुन नदिन सबैतिरबाट प्रयासको आह्वान गरेको छ। नेपालका विभिन्न स्थानमा फैलिएको डेङ्गीको काठमाण्डू उपत्यकामा मात्रै
लागू औषधको अवैध उत्पादन, प्रयोग, ओसारपसार जस्ता कार्यहरु दिनहुँ बढिरहेका छन् । लागुऔषध एक जना व्यक्तिको नभई सिङ्गो समाजको समस्या भएकाले समाज नै मिलेर यसको सामना गर्नुपर्ने सरोकारवालाहरुको भनाइ छ