मानिसमा डिस्इन्फेक्ट छर्किनु हानिकारक
जनस्वास्थ्य सरोकार, काठमाडौं । विभिन्न स्पे्हरुमार्फत डिस्इन्फेक्ट (निःसंक्रमण) गर्ने कार्यहरु भइरहेको कुराहरु हामीले पढ्न, सुन्न र देख्न पाएका छौं । केही दिन यता देशका विभिन्न स्थानहरुमा किटनाशक झोलहरु स्प्रे गरेको