नसर्ने र मानसिक रोगसम्बन्धी जानकारीमुलक कार्यक्रम सम्पन्न
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेप्लिज़ सोसाईटी अफ कम्यूनिटी मेडिसिन, सरस्वतीनगर सुधार संघ र ७३८ फिटनेसको संयुक्त आयोजनामा नसर्ने र मानसिक रोगसम्बन्धी जानकारीमुलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा तौल, कम्मरको नाप,