epaper
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको वसुन्धरास्थित चिरायु अस्पताल र नेप्लिज फेशन होम (एनएफएच इभेन्टस) बीच स्वास्थ्य उपचार सम्वन्धी सम्झौता भएको छ । चिरायु अस्पतालका तर्फबाट निर्देशक सन्जिव राजभण्डारी तथा एनएफएच
जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रिय आयुर्वेद एसोसिएशन नेपाल (रान) को अध्यक्षमा जगत बहादुर भट्टराई चयन हुनुभएको छ । एसोसिएशनको प्रथम साधारणसभा तथा राष्ट्रिय महाधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको
जनस्वास्थ्य सरोकार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले एक एक पाइला ठोकर्पा आधारभूत प्राथमिक अस्पताल सञ्चालनमा ल्याएपछि स्थानीय खुसी भएका छन्। १६ हजारभन्दा बढी जनसङ्ख्या भएको सुनकोसीका स्थानीयले सामान्य रोग लाग्दा पनि
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल नर्सिङ परिषद्ले विशेषज्ञ नर्सको नाम दर्ताका लागि परीक्षा लिने भएको छ । परिषद्ले सूचना जारी गर्दै २०८० साल असारसम्ममा परीक्षमार्फत नाम दर्ता गर्ने निर्णय गरेको
जनस्वास्थ्य सरोकार, चितवन। चितवनको भरतपुर अस्पतालले सेवा विस्तार गर्ने भएको छ । अस्पतालको ६७औं वार्षिकोत्सवका अवसरमा नयाँ वर्षसँगै ती सेवा विस्तार गर्न लागिएको हो । अस्पतालमा पीआईसीयू, सीसीयू र बर्न
जनस्वास्थ्य सरोकार, पाल्पा । पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ। निर्माण कार्य सुरु भएको करिव आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएपछि स्थानीयलाई
जनस्वास्थ्य सरोकार, बाँके । बाँकेको जानकी गाउँपालिकास्थित बनियाँगाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानीको अभाव भएको छ । विद्यालयमा आवश्यक पूर्वाधारको समेत अभाव रहेको छ । खानेपानी अभावले सास्ती भएको कक्षा
जनस्वास्थ्य सरोकार, बैतडी। बैतडीका स्थानीय तहले सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एम्बुलेन्स फिर्ता गरेका छन् । प्रदेश सरकारले उपलब्ध गराएका एम्बुलेन्स पञ्चेश्वर र डिलाशैनी गाउँपालिकाले तीन वर्षमै फिर्ता गरेका हुन्
जनस्वास्थ्य सरोकार, गजुरी । धादिङको गजुरी गाउँपालिकामा ५ सय भन्दा बढी स्थानीयबासीले निःशुल्क स्वास्थ्य शिविरबाट लाभ लिन सफल भएका छन् । काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालको प्राविधिक सहयोग र धादिङको आदर्श
जनस्वास्थ्य सरोकार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रकम मागेको अडियो सार्वजनिक भएको छ । मन्त्री बन्ने भए