epaper
जनस्वास्थ्य सरोकार, बेइजिङ । कोरोनाभाइरस विरुद्ध चीनले उत्पादन गरेको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी भएको पुष्टि गरिएको छ । चीनको क्लोभर बायोफर्मास्युटिकलले उत्पादन गरेको खोप प्रभावकारी रहेको परीक्षणबाट पुष्टि भएको
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ औं तहका स्वास्थ्य कर्मचारीको बढुवा प्रक्रिया अगाडि बढाएको छ ।बढुवा समितिको शुक्रबार बसेको बैठकले रिक्त रहेका तीन पदमा बढुवा गर्नका लागि
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मानिसको आँखामा लाग्ने रोग शापुले दृष्टिविहीन बनाउन सक्ने एक अध्ययनले देखाएको छ । नेपालको मध्यपहाडी क्षेत्रमा हुने यो रोग सेतो पुतलीबाट सर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको हो
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल हेमोफिलिया सोसाइटीले राष्ट्रिय जनगणना २०७८ मा पारिवारिक र व्यक्तिगत विवरण संकलनमा हेमोफिलियायुक्त व्यक्तिहरुको गणनामा विशेष ख्याल गरिदिन आग्रह गरेको छ । सोसाइटीले सजग र सचेत
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप १,४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट १० हजार ५७५ पीसीआर परीक्षणमा ११०३ र ५ हजार ११५ एन्टिजेन परीक्षणमा ३७३
जनस्वास्थ्य सरोकार, बलेवा । बागलुङ नगरपालिका–१० का ८६ वर्षीया महिलाको धौलागिरि अस्पतालमा हड्डीको प्रत्यारोपण भएको छ । बुधबार दिउँसो चिकित्सकहरुको टोलीले ८६ वर्षीया महिला तुलसी थापाको सफल शल्यक्रियामार्फत कम्मरको गेडी
जनस्वास्थ्य सरोकार । इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको छ । कोरोना परीक्षण गर्दा सङ्क्रमणमुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने निर्णय भएको
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले नेपाल आउने विदेशी नागरिकलाई सर्तसहित अनअराइभल भिसा दिने भएको छ । विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ। महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै आलोचना सुरु भएपछि अर्थ मन्त्रालयले
जनस्वास्थ्य सरोकार, न्यूयोर्क । विश्वव्यापी रूपमा खोपको असमान वितरणका बारेमा संयुक्त राष्ट्रसङ्घको महासभामा कुरा उठेको छ । विशेष गरेर अफ्रिकी तथा खोपको पहुँच कम भएका देशका प्रतिनिधिहरूले खोपको समान वितरण