बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवास्तर खस्किएको काउन्सिलको निष्कर्ष
जनस्वास्थ्य सरोकार, सुनसरी । नेपाल मेडिकल काउन्सिलले सुनसरीको धरानस्थित बीपी कोइला स्वास्थ्य विज्ञान प्रतिष्ठान (विपिकेआईएचएस) मा व्यवस्थापन सेवास्तर खस्किएको निष्कर्ष निकालेको छ । उपकरण, रिएजेन्ट किटजस्ता कुरा नहुँदा आधाभन्दा बढी