बीपी क्यान्सर अस्पतालका लेखा अधिकृत ६ लाख घुससहित रङ्गेहात पक्राउ
नेपाल हेल्थ न्युज, चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत घुस सहित रङ्गेहात पक्राउ परेकी छन् । अस्पतालकी लेखा अधिकृत अमृता कोइरालालाई भरतपुर ७, कटहर चोकस्थित बालाज