कोरोना महामारीमा बाल मनोवैज्ञानिक शिक्षामा ध्यान दिन आग्रह
जनस्वास्थ्य सरोकार, कर्णाली । नयाँ भेरियन्टसहितको कोरोना महामारीले मुलुकमा कृषि, पूर्वाधार विकास, आर्थिकलगायतका विभिन्न क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि यतिबेला ठप्प छ । विद्यालय, कलेज र विश्वविद्यालय सम्पूर्ण बन्द छन्