कोभिड-१९ उपचारमा खटिएका फ्रन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले कोभिड-१९ उपचारमा खटिएका फ्रन्टलाइनरहरुलाई ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १९ बैशाखको मन्त्रिपरिषदको निर्णय अनुसार स्वास्थ्यकर्मी देखि सरसफाईकर्मी, सुरक्षाकर्मी,