उपत्यकाका ठूला अस्पतालमा वाणिज्य विभागको अनुगमन, अस्पतालपिच्छे उपलब्ध सेवा र शुल्कमा असमानता
जनस्वास्थ्य सरोकार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौँ उपत्यकाका विभिन्न ठूला अस्पतालको अनुगमन गरेको छ । विभागले बिहीबार औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र