स्तन क्यान्सर सचेतना महिना २०१९ः डा. कस्तुरीले सुनाइन् आफ्नो क्यान्सर कथा
जनस्वास्थ्य सरोकार, ललितपुर । स्तन क्यान्सरबारे जागरुकता बढाउन अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाईंदैछ । स्तन क्यान्सरको जोखिमबारे सचेतना बढाउने र यसको कारण, पहिचान, रोकथाम गर्ने उद्देश्यले अक्टोबर