नेपालमा पहिलोपटक हिमोफिलियासम्बन्धि दक्षिण एशियाका नर्सहरुको गोष्टी काठमाडौंमा सम्पन्न, हिमोफिलियाबारे के भन्छन् नर्स ?
पुरुषोत्तम घिमिरे, जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा पहिलोपटक हिमोफिलियासम्बन्धि दक्षिण एशियाका नर्सहरुको गोष्टी काठमाडौंमा सम्पन्न भएको छ । । अक्टोबर २८ देखि दिनदिनसम्म काठमाडौंको सोल्टी होटलमा भएको सो गोष्टीमा नेपाल,