डेंगु प्रकोप : ‘फगिङ’ होइन, ‘सर्च एन्ड डेस्ट्रोय’
वैशाखयता फैलिएको डेंगु नियन्त्रणमा प्रभावकारी उपाय अपनाउन नसक्दा यसले प्रकोपको रूप लिएको छ । राजधानी काठमाडौंलगायत ४८ जिल्लामा यसको संक्रमण देखिएको छ । विशेषज्ञहरूका अनुसार लामखुट्टेका अन्डा, प्युपा र लार्भा खोजेर नष्ट