epaper
वासिङ्टन, २६ भदौ । संयुक्तराज्य अमेरिकाले सुगन्धित ई–चुरोट (विद्युतीय चुरोट)को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । खासगरी किशोरहरुबीच निकै लोकप्रिय भइरहेको यस चुरोटले
प्रा.डा. भगवान कोइरालाले कार्डियाक सर्जन भएर सेवा शुरु गरेको २४ वर्ष बितिसकेको छ । उहाँले सन् १९९५ बाट कार्डियाक सर्जरी सेवा शुरु गर्नुभएको थियो । त्यो बेला त्रि.बि.शिक्षण अस्पतालमा वरिष्ठ
बुधबार चितवन मेडिकल कलेज परिसरबाट पक्राउ परेका सरकारद्वारा प्रतिबन्धित नेकपा समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर
सरकारीमा अस्पतालमा मात्र होइन, निजी अस्पतालमा पनि डेङ्गु रोगका बिरामीको चाप बढेको छ । सरकारी अस्पतालहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्जलगायतका अस्पतालमा बिरामीको
रुपन्देही, २५ भदौ । बुटवलको चौराहा अस्पतालले डेङ्गुका विरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले आजदेखि डेङ्गुको लक्षण देखिएका बिरामीको निःशुल्करुपमा स्वास्थ्य परीक्षण शुरु गरेको हो
जनस्वास्थ्य सरोकार, टोखा । काठमाडौंको बसुन्धरास्थित चियायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटले टोखा नगरपालिकामा आयोजना गरेको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ७ सय व्यक्तिले लाभ लिन सफल भएका छन् । बिद्यार्थी,
चितवन, २५ भदौ । चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै अध्ययनरत नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय
जनस्वास्थ्य सरोकार, प्यूठान । साताअघि निमित्त अस्पताल प्रमुख शेषराज घिमिरेले जानकारी र निमित्त नै नदिई अस्पताल छोडेपछि जिल्ला अस्पतालको सेवा प्रभावित भएको छ । जिल्ला अस्पताल बिजुवारमा दरबन्दीका चिकित्सक अभावमा पोस्टमार्टम,
जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य फलोअपका लागि आज महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् । सिंगापुरमा उपचार गरी प्रधानमन्त्री वली गतसाता नेपाल
प्रिभसी इन्टरन्याश्नल (पीआई) ले गरेको एउटा अध्ययनले यौनसम्पर्क गरेको समयसहित मानिसहरूको अन्तरङ्ग सम्बन्धका कुरा सामाजिक सञ्जाल फेसबुकलाई उपलब्ध गराइरहेको देखाएको छ। सर्वाधिक लोकप्रिय उक्त सामाजिक सञ्जालसँग कस्ता सूचना शेअर गरिन्छ